प्रशासन तथा योजना महाशाखा
कार्यविवरण
सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्र्पक, समन्वय र सहकार्य।
दैनिक प्रशासनिक कार्य ।
कानून तर्जुमा गर्ने
आर्थिक प्रशासन सम्वन्धीर
युवा प्रशासन युवा नीति तथ कार्यक्रम संचालन गर्ने।
योजना अनुगमन
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. प्रशासन तथा योजना शाखा
२. आर्थिक प्रशासन शाखा
३. कानून शाखा
४.युवा विकास शाखा